२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

२५ पुस, पोखरा । एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुरूले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको दाबी गरेका थिए ।

अधिकारीले आजै मुख्यमन्त्री पदकाे सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १५:४७