२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

विश्वकप क्रिकेट छनोटः अफगानिस्तानविरुद्ध पारसको अर्धसतक पूरा, नेपालले १०० रन जोड्यो


२६ फागुन, काठमाडौँ । विश्वकप क्रिकेट छनोट अन्तरगतको आफ्नो तेस्रो खेलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालल २४ ओभरको समाप्तिमा एक विकेट गुमाएर १०० रन जोडेको छ । अहिले पारस खड्का र ज्ञानेन्द्र मल्ल खेलिरहेका छन् ।

पारसले ६९ रन जोडेका छन भने ज्ञानेन्द्रले २२ रन जोेडेका छन । चौथो ओभरको अन्तिम बलमा ओपनर अनिलकुमार साह ७ रनमै आउट भएका थिए । नवौँ ओभरमा नेपालले १६ रन बटुलेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार १४:४९