८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

प्रि ओपन सेसनमा ७.८५ अंकले बढ्यो नेप्से

१३ पुस, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ८ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.८५ अंकले बढेर १९९१.८० विन्दुमा पुगेकाे छ ।

बुधबार प्रि ओपन सेसनमा २८ स्टकको १३ लाख १३ हजार ६१२ रुपैयाँ ६० पैसा बराबरको ३ हजार ६८२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार ११:०३