२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

उपप्रधानसहित गृहमन्त्रीमा रवि लामिछाने

११ पुस, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने भएका छन् । गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ र रवि लामीछानेले दाबी गरेका थिए । तर, नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्न सहमत भएपछि लामिछाने गृहमन्त्री बन्ने भएका हुन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १५:३०