९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

सानिमा लाईफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने

११ पुस, काठमाडाैं । सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएकाे छ । आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरण नगर्ने भएको हाे ।

कम्पनीकाे पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १३:०१