२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

गण्डकीमा एमाले ‌संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत

१० पुस, काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले अधिकारीलाई सर्वसम्वत संसदीय दलको नेतामा चयन गरेको हो ।

उनी गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा कास्कीबाट विजयी भएका थिए ।

प्रकाशित मिति : 16:58