२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बालकोटको सहमतिपछि गोकुल बाँस्कोटाको टिप्पणी, ‘फुट र प्रतिगमन दुबै पराजित’

१० पुस, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले फुट र प्रतिगमन दुबै पराजित भएको टिप्पणी गरेका छन । एमालेको प्रस्तावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने सहमति भएपछि बाँस्कोटाले चोट पछि यसैगरी चेता आउने बताए । उनले भने, ‘फुट र प्रतिगमन दुबै पराजित। बिश्वास र एकताको सुस्तरी ढोका खोल्न बांकी रह्यो।चोट पछि चेत आउने यसरी नै हो।’

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १६:३५