२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

ओली भेट्न बालकोट पुगे रवि लामिछाने

१० पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोटमा पुगेका छन् । सत्ता गठबन्धनमा सरकार गठन गर्न सहमति नबनेपछि उनी एमाले अध्यक्ष ओलीसँग वार्ताका लागि बालकाेट पुगेका हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ। त्यसअघि नै छलफल गरी नयाँ सरकार गठन गर्ने विषयमा दलहरूले छलफल गरिरहेका छन्।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १४:०५