२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

निर्वाचनबाट मुलुकमा राष्ट्रिय पार्टी बनाउने योजना सफल भयाेः शंकर पोखरेल

८ पुस, काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट मुलुकमा राष्ट्रिय पार्टी बनाउने योजना सफल भएको बताएका छन् । सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्ताे बताएका हुन्र ।

“प्रमुख दलहरुले आफ्नो जनाधार गुमाएका छन्,” महासचिव पोखरलले भने, “यद्यपि दलहरु असफल भएर वैकल्पिक शक्ति जन्मेको भन्ने सत्य होइन ।”

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १६:२७