२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

८ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिएका छन् । बिहिबार संघीय संसदमा निर्वाचिन भएर शपथग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १५:४९