२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

८ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिएका छन् । बिहिबार संघीय संसदमा निर्वाचिन भएर शपथग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।

प्रकाशित मिति : 15:49