९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

सांसदहरूको शपथअघि सर्वदलीय बैठक जारी

७ पुस, काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरु भएको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो ।

बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका प्रतिनिधिको उपस्थिति छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सर्वदलीय बैठक अहिले पनि जारी छ ।

प्रकाशित मिति : December 22, 2022 at 12:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/