२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

खराब मौसमका कारण बाह्य तथा आन्तरिक उडान प्रभावित

https://www.muktinathbank.com.np/online/loan-application

७ पुस, काठमाडाैं । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, उनले भने ।

मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।

प्रकाशित मिति : December 22, 2022 at 10:19 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/