कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी, गगनले पनि पाए २५ मत
६ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रत्यासी गगन थापालाई ३९ मतले पराजति गर्दै सभापति शेरबहादुर देउवा विजयी भएका छन । बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको मतदानमा देउवा ६४ मतसहित विजयी भएर दलको नेतामा चुनिएका हुन । गगनले २५ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १०:५९