७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी, गगनले पनि पाए २५ मत

६ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रत्यासी गगन थापालाई ३९ मतले पराजति गर्दै सभापति शेरबहादुर देउवा विजयी भएका छन । बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको मतदानमा देउवा ६४ मतसहित विजयी भएर दलको नेतामा चुनिएका हुन । गगनले  २५ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : December 21, 2022 at 10:59 am