२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

एमालेका प्रधानमन्त्री उम्मेदवार केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत

५ पुस, काठमाडौँ । नेकपा एमालेका चुनाव अघि नै प्रधानमन्त्रीमा अघि सारेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन । मंगलबार प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले अध्यक्ष ओलीलाइ सर्वसम्मत दलको नेता चयन गरेको हो ।

बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको समर्थनमा ओली दलको नेतामा सर्वसम्मत चयन भएका हुन ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार १७:०९