७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

राप्रपा संसदीय दलको नेतामा अध्यक्ष लिङ्देन सर्वसम्मत

५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट लिङ्देन सर्वसम्मत चयन भएका हुन् ।

गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनमा राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी कूल १४ सिट जितेको छ ।

प्रकाशित मिति : December 20, 2022 at 4:56 pm