२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

राप्रपा संसदीय दलको नेतामा राजेन्द्र लिङदेन चयन

५ पुस, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा राजेन्द्र लिङदेन चयन भएका छन । मंगलबार काठमाडाैँमा भएको राप्रपा संसदीय दलको बैठकले दलको नेतामा लिङदेनलाइ चयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । लिङदेन राप्रपाको पार्टी अध्यक्ष पनि हुन । उनी झापा ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार १६:१८