७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार शुल्क लाग्ने

४ मंसिर, काठमाडाैं । कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार शुल्क तिर्नुपर्ने भएको छ । निर्वाचन समितिले मंसिर ६ गते बिहान बिहान ८ देखि १० बजेसम्म हुने निर्वाचनका लागि उम्मेदवारले दरखास्तका साथ ५१ हजार रुपैयाँ दाखिल गर्नुपर्ने तय गरेको हो ।

जसअनुसार निर्वाचन प्रक्रिया पुस ४ गतेदेखि सुरु भएर मनोनयन दर्ता पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म दरखास्त दिन सकिनेछ ।

प्रकाशित मिति : December 19, 2022 at 4:19 pm