१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

५ असोज,वीरगञ्ज । नेपालबाट भारततर्फ अवैधरुपमा साइकलमा लगिएको छ लाख मूल्य बराबरको एक हजार ४०० केजी मरिच पर्सा प्रहरीले आज बरामद गरेको छ ।

कुल ५६ बोरा मरिच १४ वटा साइकलमा भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो । तस्कर भने सुरक्षाकर्मीलाई देख्नासाथ साइकल र मरिच छाडी भागेका थिए । मरिच र साइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।

प्रकाशित मिति : September 21, 2018 at 7:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/