१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मन्दाकिनी हाइड्रोपावरले गर्याे लाभांश घाेषणा

१ पुस, काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंककाे मंसिर २९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीकाे करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने छ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार ११:४१