९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बाेनस र नगद कति ?

१ पुस, काठमाडाैं । शिखर इन्स्योरेन्सले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर २९ गते बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट  हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत नगद गरि कुल १६.८४२१ प्रतिशत लाभांश

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार ११:१५