रेशम चौधरी छुट्ने हल्लाले डिल्लीबजार कारागार अघि भिडभाड (फोटोफिचर)
२६ मंसिर, काठमाडाैं । रेशम चौधरी जेलमुक्त हुने हल्लाले काठमाडाैं डिल्लीबजारस्थित कारागार बाहिर स्वागत गर्न बसेका नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र आफन्त ।
सरकारले उनीसहितका नेतालाई कारागारमुक्त गर्ने अध्यादेश ल्याउने निर्णय गरेपछि चौधरी आजै जेलमुक्त हुने हल्ला चलेको छ ।

प्रकाशित मिति : December 12, 2022 at 3:31 pm









