३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

निरन्तर बढ्दै सुनको मूल्य, ताेलाकाे १ लाख नाघ्याे


२५ मंसिर, काठमाडाैं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढीरहेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २०० ले बढेकाे हाे ।

आज छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ। साताको अन्तिम कारोबार दिन सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको थियो । आज चाँदीको मूल्य तोलाकाे १० रुपैयाँले बढेर प्रतितोला एक हजार चार सय पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार ११:४५

https://srdb.com.np/