२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

अब पनि गम्भीर नबने प्रचण्डलाई सीपी मैनाली बन्नबाट कसैले रोक्न सक्दैनः पूर्व अध्यक्ष खतिवडा

२५ मंसिर, नुवाकोट । नेकपा माओवादी केन्द्र नुवाकोटका पूर्व अध्यक्ष हिरानाथ खतिवडाले केन्द्रीय कमिटीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब पनि गम्भीर नबने सीपी मैनाली हुनबाट कसैले जोगाउन नसक्ने बताएका छन । सामाजिक सञ्जालमा लामो राजनीतिक टिप्पणी गर्दै पूर्व अध्यक्ष खतिवडाले सरकारको मोह छाडेर जनताको बीचमा निस्कन अनुरोध समेत गरेका छन । माओवादीलाई सिलो खेजेजसरी खोज्नुपर्ने भैसकेको भन्दै उनले पार्टी भित्रका अवसरवादीले प्रचण्डलाई दुरूपयोग गरेको बताएका छन ।

खतिवडाको टिप्पणी यस्तो छ

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार ११:१३