२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कर्णाली प्रदेशसभामा एमालेबाट दक्षिणा शाहीसहित ५ सांसद छानिए (सूचीसहित)

२४ मंसिर, काठमाडाैँ । कर्णाली प्रदेशसभामा एमालेबाट दक्षिणा शाहीसहित ५ सांसद छानिएका छन । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत एमालेले प्राप्त गरेको ७ सिटमा शनिबार बसेको सचिवालय बैठकले ५ जनाको नाम टुंगो लगाएको हो । यस्तो छ सांसद हुनेहरूको सूची ।

कर्णाली प्रदेश
खसआर्य
पुरुष
1. कलबहादुर हमाल हुम्ला (पिछडिएको क्षेत्र)
महिला
1. दक्षिणा शाही कालिकोट
2. तुलसा मल्ल रुकुम पश्चिम

आदिवासी जनजाती
1. नन्दा गुरुङ सुर्खेत
दलित
1. गमता बि.क दैलेख (पिछडिएको क्षेत्र)

प्रकाशित मिति : December 10, 2022 at 8:37 pm