२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

माओवादीले समानुपातिकको सांसद छान्दै

२४ मंसिर, काठमाडौँ । नेकपा माओवादी केन्द्रले समानुपातिकको सांसद निर्वाचित गर्न आज सिफारिस गर्दैछ । शुक्रबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले शनिबार फेरि बैठक बसेर नाम चयनबारे निर्णय लिने निर्णय गरेको हो।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १०:२०