माओवादीले समानुपातिकको सांसद छान्दै
२४ मंसिर, काठमाडौँ । नेकपा माओवादी केन्द्रले समानुपातिकको सांसद निर्वाचित गर्न आज सिफारिस गर्दैछ । शुक्रबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले शनिबार फेरि बैठक बसेर नाम चयनबारे निर्णय लिने निर्णय गरेको हो।
प्रकाशित मिति : December 10, 2022 at 10:20 am









