१७ असार २०८३, बुधबार | Thu Jul 2 2026

दोलखामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार गंगा कार्की ३१८ मतान्तरमा विजयी

१९ मंसिर, काठमाडाैँ । दोलखामा प्रतिनिधिसभामा पाँच दलीय गठबन्धनका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका गंगा कार्की विजयी भएका छन । नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाइ ३१८ मतान्तरमा पराजित गर्दै माओवादीका कार्की विजयी भएका हुन । कार्कीले ३६७९९ मत प्राप्त गर्दा शिवाकोटीले ३६४८१ मत प्राप्त गरे ।

प्रकाशित मिति : December 5, 2022 at 9:10 am