२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित

१८ मंसिर, काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे  प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई हराउँदै उनि विजयी भएका हुन् ।

पाण्डेले ३१ हजार ७८६ मत ल्याएका छन् भने थापाले २६ हजार ३४९ मत पाएका छन् । राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १०:१२