२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

१५ मंसिर, काठमाडाैँ । सुनसरी क्षेत्र नं-४ मा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन । कार्की ११२ मतान्तरमा विजयी भएका छन । कार्कीले ३०,४८३ मत प्राप्त गर्दा नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले ३०,३७१ मत प्राप्त गरे ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ११:१९