२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

सत्तापक्षको धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढायोः शंकर पोखरेल

१५ मंसिर, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्याङजा र बाजुरामामा सत्ता पक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै आपत्ति प्रकट गरेका छन । उनले आयोगको यस्तो कामले गम्भीर चिन्ता बढाएको उल्लेख गरेका छन ।

महासचिव पोखरेलले भनेका छन, ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङगो धाँदलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ०८:२३