२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

सुनसरी-४ मा कांग्रेसका कार्कीकाे अग्रता, पछ्यायँदै एमालेका जगदिश

१४ मंसिर, काठमाडाैं । सुनसरी- ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीकाे अग्रता कायम छ । कार्कीले २६ हजार ८१८ मत पाएका छन् । नेकपा एमालेका उमेदवार जगदिश कुसियैतले २६ हजार ४८१ मत ल्याएका छन् ।

कार्की र कुसियैतबीचकाे मतान्तर ३२८ रहेको छ । अब साे क्षेत्रमा १५ हजार हाराहारी मत गन्न बाँकी छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १२:४५