२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

घट्यो सुनकाे मूल्य, कति पुग्याे तोलाको ?

१२ मंसिर, काठमाडाैं । नेपाली बजारमा दुई दिन स्थिर रहेको सुनको मूल्य सोमबार घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।

साेमबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँमा काराेबार भएको छ।

प्रकाशित मिति : November 28, 2022 at 11:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/