२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

११ मंसिर, काठमाडाैं ।  साताको पहिरो कारोबार दिन आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको भाउ स्थिर रहेको छ।

आज छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ। आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा काराेबार भइरहेकाे छ।

प्रकाशित मिति : November 27, 2022 at 11:53 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/