२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सुनसरी २ बाट एमालेका भीम आचार्य विजयी

१० मंसिर, काठमाडाैँ । सुनसरी क्षेत्र नं २ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार पराजित गर्दै नेकपा एमालेका भीम आचार्य विजयी भएका छन् । उनले कांग्रेसका सीताराम मेहतालाई पराजित गरेका हुन्। आचार्यले ३२ हजार ८ मत ल्याएर विजयी भएका हुन्। प्रतिस्पर्धी मेहताले भने २६ हजार ५८ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार २०:५९