२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सुनसरी २ बाट एमालेका भीम आचार्य विजयी

१० मंसिर, काठमाडाैँ । सुनसरी क्षेत्र नं २ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार पराजित गर्दै नेकपा एमालेका भीम आचार्य विजयी भएका छन् । उनले कांग्रेसका सीताराम मेहतालाई पराजित गरेका हुन्। आचार्यले ३२ हजार ८ मत ल्याएर विजयी भएका हुन्। प्रतिस्पर्धी मेहताले भने २६ हजार ५८ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : November 26, 2022 at 8:59 pm