२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

नवाैँ पटक चुनाव लडेका अर्जुननरसिंह केसी नुवाकोटबाट पाँचाै पटक भारी मतान्तरमा विजयी

१० मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन ।  केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत प्राप्त गरे ।

नुवाकोटमा नवाैँ पटक चुनावमा प्रतिस्पर्धा गरेका केसीको यो पाँचाै जित हो ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार ०९:०७