२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

चाैतर्फी घेराबन्दी तोड्दै रूपन्देही २ बाट एमालेका उपाध्यक्ष विष्णु पाैडेल विजयी

९ मंसिर, वुटवल । रूपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेल विजयी भएका छन । भर्खरै सम्पन्न मतगणनामामा पूर्व उपप्रधान एवं अर्थमन्त्री पाैडेल १३६६ मतान्तरमा विजयी भएका हुन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पराजित गर्दै पाैडेल विजयी भएका हुन । 

प्रकाशित मिति : 20:54