२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सुनसरी १ मा एमालेका रमेश बस्नेत प्रदेशसभामा निर्वाचित

९ मंसिर, काठमाडौं । सुनसरी क्षेत्र नम्बर को प्रदेशसभा १ मा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई १३५० मतान्तरले पराजित गर्दै बस्नेत विजयी भएका हुन् ।

बस्नेतले ११ हजार १०२ मत ल्याउँदा कांग्रेसका थापाले ९ हजार ७५२ मत प्राप्त गरे । यस क्षेत्रमा प्रदेशसभातर्फ ३९ हजार ७१३ मत खसेकोमा ३७ हजार ९४२ मत सदर भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १३:२५