२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

इलाम १ मा एमालेका महेश बस्नेतको अग्रता कायमै, पछ्याउँदै झलनाथ खनाल

९ मंसिर, इलाम । इलाम १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता कायमै राखेका छन् । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई निरन्तर पछि पार्दै बस्नेतले अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मत परिणामअनुसार बस्नेतले १२ हजार २७५ मत पाउँदा १० हजार ६३३ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रकाशित मिति : 12:57