२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी

९ मंसिर, रुपन्देही । गुल्मीको क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी विजयी भएका छन्। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पछि पार्दै भण्डारी निर्वाचित भएका हुन् ।

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी रहेको छ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १२:३९