२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

द्वारिकलाललाई हराउँदै सुनसरीमा एमालेका रेवती विजयी

९ मंसिर, इटहरी । सुनसरी २ (१) मा एमालेका रेवती भण्डारी विजयी भएका छन् । इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीलाई २६८० मतान्तरले हराउँदै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले १४५२८ ल्याउँदा चौधरीको ११८४८ मत पाएका छन् । राप्रपाका मोहनबहादुर खत्रीले ९३२८ मत ल्याएका छन् ।

प्रकाशित मिति : 11:40