२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

कैलाली ५ बाट कांग्रेसका डिल्लीराज पन्त विजयी

९ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् । नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पन्तले २१ हजार ३९२ मत ल्याउँदा एमालेका रानाले २० हजार ३१८ मत पाएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ११:१९