२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कास्की १ बाट एमालेका मनबहादुर विजयी

९ मंसिर, काठमाडौं । कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार कांग्रेसका किशोरदत्त बराललाई २५१९ मतले पछाडि पार्दै गुरुङ विजयी भएका हुन् ।

एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत पाएका छन् ।

प्रकाशित मिति : 11:09