२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

कास्की–३ मा एमालेका दामोदर पौडेल विजयी

९ मंसिर, कास्की । कास्की–३ मा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका दामोदर पौडेल विजयी भएका छन् । उनले २२ हजार ९८० मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गरेका हुन् । पराजित रामजीप्रसाद बरालले १७ हजार ५३५ मत ल्याएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०७:०९