२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

इलाम २ मा एमालेका सुवास नेम्वाङको अग्रता थप फराकिलो

८ मंसिर, इलाम । इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले १५ हजार ३३३ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार ७०० मत पाएर पछ्याइरहेका छन् ।  इलाममा कुल १ लाख १५ हजार ३४२ मत खसेकामा हालसम्म ३४ हजार १५६ मत गणना सकिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार २२:२०