२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

गुल्मी १ मा एमालेका प्रदिप ज्ञवालीको फेरि अग्रता, ५१३ मतले चन्द्र भण्डारी पछि परे

८ मंसिर, काठमाडाैँ । गुल्मी १ मा एमालेका प्रदिप ज्ञवालीको अग्रता फेरि सुरू भएको छ । ज्ञवालीले १६३४६ मतसहित अग्रता बनाएका छन । उनले कांग्रेसका चन्द्र भण्डारीलाइ ५१३ मतले पछि पारेका छन । भण्डारीले १५८३३ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : November 24, 2022 at 4:10 pm