२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

गुल्मी-१ मा एमालेका प्रदीप ज्ञवालीकाे अग्रता, पछि परे चन्द्र भण्डारी

८ मंसिर, काठमाडाैं । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवालीले अग्रता बढाएका छन् । नेपाली कांग्रेसका चन्द्र भण्डारीई ५१३ मतान्तरले पछि पार्दै ज्ञवालीले अग्रता लिएका हुन् ।

प्रदीपले १६ हजार ३४६ मत पाउँदा चन्द्रले १५ हजार ८३३ मत ल्याएका छन् । सुरुवाती अग्रता लिएका भण्डारीलाई ज्ञवालीले पछि पारेका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १५:५३