२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सप्तरी १ (क) मा एमालेका उम्‍मेदवार राजकुमार लेखी विजयी

८ मंसिर, सप्तरी । सप्तरी क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका उम्‍मेदवार राजकुमार लेखी निर्वाचित भएका छन् । जनमत पार्टीका शिन नन्दन महतोलाई ५१९८ मतान्तरले हराउँदै लेखी विजयी भएका हुन् ।

लेखीले १४ हजार २९१ मत ल्याउँदा उनका प्रतिस्पर्धी जनमतका महतोले ९ हजार ९०९३ मत  पाएका छन् ।

प्रकाशित मिति : November 24, 2022 at 2:38 pm